नियम १२
प्रापक फेला नपरेमा वा प्रापकले भुक्तानी लिन नआएमा
फेला नपरेमा वा प्रापकले धनादेशको रकम भुक्तानी लिन इन्कार गरेमा वा भुक्तानी लिन तोकिएको अवधिभित्र भुक्तानी लिन नआएमा धनादेशको रकम प्रेषकलाई नै फिर्ता भुक्तानी दिईनेछ । तर धनादेश बापत तिरेको कमिशन भने फिर्ता गरिने छैन ।